Tuesday, April 23, 2024
20
भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले केही दिनभित्रै भन्सार कार्यालयले आईसीपी स्थलबाट काम शुरू गर्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए।
2024-04-23 16:46:30
‘काठ, ढुंगा, फलाम, छाना लगाउने लगायत परम्परागत पेसामा कालिगड थरअनुसार छुट्याइएका थिए। औपचारिक शिक्षामा पहुँच नहुँदासम्म सोही प्रणालीले कला, सीप हस्तान्तरण हुँदै आयो।’
2024-04-23 17:05:00
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँमा आइपुगेका छन्।
2024-04-23 16:16:53
जनकपुरस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन्।
2024-04-23 15:27:26
कतारका अमिरको नेपाल भ्रमणका क्रममा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न सरोकारवालाले आग्रह गरेका छन्।
2024-04-23 14:46:33
धनुषामा सडक दुर्घटनामा परी मंगलबार पत्रकार विनय यादवको मृत्यु भएको छ।
2024-04-23 14:35:11
एशियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएको उल्लेख छ। तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए।
2024-04-23 13:18:15
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायत व्यवस्थापन गरिएको छ।
2024-04-23 12:32:53
सोमबार तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा रहेको छापावाला सुन मंगलबार एक लाख ३५ हजार ५०० रुपैयाँमा झरेको छ।
2024-04-23 11:55:00
स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुलीबाट सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वडाध्यक्ष राजीवबहादुर क्षेत्रीले बताए।
2024-04-23 09:39:09
कतारी राजा फिलिपिन्स र बांग्लादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ।
2024-04-23 09:35:19
सोमबार राति हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो।
2024-04-23 07:50:29
सोमबार राति मिलानोमा भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै पाँच खेलअघि नै लिग च्याम्पियन बन्न सफल भएको हो।
2024-04-23 07:21:28
जथाभाबी वन डढेलो लगाउँदा दर्जनौँ बस्ती जोखिममा परेका छन्। जिल्लामा रहेका ३११ सामुदायिक वनसँगै निजी वन, धार्मिक वन र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वनमा हरेक दिन आगजनी भइरहेका छन्।
2024-04-23 06:25:43
कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीका तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ।
2024-04-23 06:18:45
महाशाखाले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
2024-04-22 20:28:50
घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा सोमबार तीन वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएको छ।
2024-04-22 20:14:22
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका २ आयोजनाको सुरुङ टीबीएममार्फत खन्दा समय बचत र काम गुणस्तरीय देखिएकाले ठूला सुरुङ भएका २ जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउने तयारी गरिएको बताए।
2024-04-22 19:07:44
सर्वोच्च अदालतले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्दा लिएको निर्णयको सक्कल कागजात झिकाउन आदेश दिएको छ।
2024-04-22 18:29:32
यूएनडीपीको एशिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरू नेपाल आउने भएका छन्।
2024-04-22 18:04:37
संजय के. झा
विनोद सिजापती
डा. सुदन अधिकारी
उकालो
राम पुनियानी
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।