बांग्लादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा ज्यान गुमाएका र परिवारको सहमतिबिना गाडिएका करिब ११४ जनाको शव उत्खनन थालेको छ। पहिचान पुष्टि गर्न निकालिएका शवको पोस्टमार्टम र डीएनए परीक्षण गरिने छ।
दोलखाको बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
नलिनचोक हेलिप्याड निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रदीप अधिकारीलाई थुनामा पठाउन आदेश दिएको छ।
एनपीएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णालीले साबिक विजेता जनकपुरलाई पराजित गरेको छ।
सुन्तला उत्पादनका लागि जिल्लाको पनौती नगरपालिका, धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई विशेष पकेट क्षेत्रको मानिने गरिन्छ।
भारी वर्षाले सडक सञ्जाल अवरुद्ध भएका क्षेत्रमा राहत पुर्याउन हेलिकोप्टर र विमान परिचालन गरिएको छ।
आइतबार नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को विन्दुमा कायम भएको छ भने ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
बन्दको अवधिमा म्याद नाघेका सवारीको नवीकरण गर्दा अन्य प्रदेशले छुट दिए पनि बागमती प्रदेशले अतिरिक्त राजस्व र जरिबाना असुल गरेको सेवाग्राहीले गुनासो गरेका छन्।
गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्याको बाटो रोजेको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ।
नेपालमा वार्षिक रूपमा ३१ देखि ३५ लाख मेट्रिकटन आलु उत्पादन हुने गरेको छ। माग भने ३३ देखि ३७ लाख मेट्रिकटन छ।
भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।
दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ।
अभियन्ता रामरिझन यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले चन्दा उठाएर पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतीकात्मक आन्दोलन शुरू गरिएको बताए।
प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्।
पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेले माटोको अवस्था सुधार नगरिए आगामी पुस्ताले प्रांगारिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढेको बताए।
‘हामीले सामाजिक मानक निकै डरलाग्दो बनाएका छौँ— तत्कालै व्यक्तिको देवत्वकरण वा दानवीकरण गरिहाल्ने। यो राम्रो होइन।’
संयुक्त राष्ट्रसंघीय महासभाले यूएनआरडब्लूएको जनादेश नवीकरणसहित प्यालेस्टाइनको पक्षमा प्रस्तावहरूलाई भारी बहुमतले पारित गरेको छ।
हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन् भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन।