Thursday, April 25, 2024

-->

तस्वीरमा नेपथ्यको कन्सर्ट

काठमाडौँमा नेपथ्यले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रूपमा आफ्नो अभियानको अन्तिम सांगीतिक प्रस्तुति दिएको छ।

तस्वीरमा नेपथ्यको कन्सर्ट

नेपथ्य व्यान्डले शनिबार काठमाडौँमा मानवता प्रवर्द्धनमा साथ दिँदै नेपथ्य लाइभ कन्सर्ट गरेको छ। अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रूपमा नेपथ्यले आफ्नो अभियानको अन्तिम सांगीतिक प्रस्तुति दिएको हो।

नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ तथा ब्यान्ड सदस्यहरूले यसअघि विभिन्न देशका नौवटा मुख्य शहरमा लाइभ कन्सर्टको आयोजना गरिसकेको छ।


सम्बन्धित सामग्री