Friday, January 24, 2025
He is a government official of Nepal.
7
मूलतः जनस्वास्थ्यका दृष्टिले मर्करीको प्रयोग निकै घातक छ। त्यसो हुँदा सबै नागरिकले मर्करी रसायन निषेधबारे बुझ्दै वातावरणीय तथा मानव स्वास्थ्यको पक्षमा उभिन आवश्यक छ।
2025-01-24 07:00:38
नेपालमा तीव्र औद्योगीकरण हुन सकेको छैन। भयावह बेरोजगारी पैदा भएको छ। सामाजिक र सांस्कृतिक मूल्यहरूमा विचलन आएको छ। हातमुख जोर्नका लागि दलाली गर्नुपर्ने वा बिदेसिनु पर्ने बाध्यता भएको छ।
2024-09-25 07:00:51
कार्बन उत्सर्जनले ग्लोबल साउथको ८० प्रतिशत जनतालाई प्रतिकूल असर पारिरहेको छ। उनीहरूको खाद्य उत्पादन र पानीका स्रोत उच्च जोखिममा छन् र उत्पादकत्व पनि घटेको छ।
2024-08-21 07:00:35
भ्यु टावर बनाएर, खोलानाला बेचेर, चुरे–निकुञ्ज र आरक्षको ढुंगागिट्टी बेचेर समाजवाद ल्याउने रे? यस्तैयस्तै ‘फन्टुस’ कार्यक्रममा देशको दुर्लभ पुँजीको सत्यानाश भइरहँदा पनि जनता किन नबोलेका होलान्?
2024-06-26 07:00:14
ढुंगा, गिट्टी र बालुवाको अधिक दोहन हुँदा नदीका बगर क्षेत्र एवं किसानका खेतसमेत क्षतिग्रस्त भूमिमा रूपान्तरण भएका छन्। चूरेको जंगल विनाशका कारण यसको पानी सञ्चय क्षमता कमजोर भएको छ।
2024-06-05 07:00:11
को हुन् पृथ्वी विनाश गर्ने पर्या–खलपात्र (इको–भिलेन)? निश्चित रूपमा स्वतन्त्रता र नवउदारवादको जामा पहिरिएको पुँजीवादी उत्पादन प्रणाली, फोसिल फ्युल उत्पादक र सीमित खरबपति।
2024-04-06 07:01:26
करिब ८५ हजार मानिसले भाग लिएको कोप–२८ लाई जलवायु अभियन्ताले भद्दा र अर्थहीन हरियो नाटक भनी आलोचना पनि गरेका छन्।
2024-01-17 07:00:08
नारायण पौडेल
गौरी देवकोटा
विपिन आचार्य
कविता बाहिङ
प्रसन्न पराजुली
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।